२०८३, आश्विन २३ गते

images
  • समाचार
  • आज देशका अधिकांश भागमा आंशिक बदली...

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०७:३६
सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०७:३६
  • images

    काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । 
     
    महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend