२०८३, आश्विन २३ गते

images
  • समाचार
  • एमाले प्रतिनिधि निर्वाचनमा मन्त्री जयराम थापा...

एमाले प्रतिनिधि निर्वाचनमा मन्त्री जयराम थापा पराजित

एमाले प्रतिनिधि निर्वाचनमा मन्त्री जयराम थापा पराजित

सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०२:४१
सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०२:४१
  • images

    काठमाडौं। नेकपा (एमाले) को ११औँ महाधिवेशनका प्रतिनिधि चयन निर्वाचनमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा पराजित भएका छन्।

    काठमाडौं क्षेत्र नं. ४, खुल्ला तर्फ प्रतिनिधिको उम्मेदवार बनेका थापा यसपटक निर्वाचित हुन सकेनन्। खुल्ला तर्फ दुई प्रतिनिधि चयनका लागि १३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

    यस क्षेत्रमा पाँच प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा श्रीकृष्ण श्रेष्ठ, उद्धव खरेल, सुनिता गुरुङ, सरस्वती कार्की र प्रकाश कटुवाल निर्वाचित भएका छन्।

    एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिए अनुसार, पाँच जना प्रतिनिधि चयनका लागि यस क्षेत्रमा कुल २७ जनाको उम्मेदवारी दर्ता भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend