२०८३, आश्विन २३ गते

images
  • समाचार
  • दोहा प्रहरीद्वारा नेपाल एयरलाइन्सका चालक दलका...

दोहा प्रहरीद्वारा नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी पक्राउ

दोहा प्रहरीद्वारा नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी पक्राउ

सोमवार, मंसिर १५ २०८२०१:१९
सोमवार, मंसिर १५ २०८२०१:१९
  • images

    काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई दोहा प्रहरीले पक्राउ गरेको छ । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले पक्राउ गरेको हो । उन को साथबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

    दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीको साथबाट आठ तोला सुन भेटिएको जनाइएको छ । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend