२०८३, आश्विन २३ गते

images

‏‎राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा

‏‎राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा

सीएनएन खबर
सोमवार, मंसिर २२ २०८२०८:१४
सीएनएन खबर
सोमवार, मंसिर २२ २०८२०८:१४
  • images

    काठमाडौँ । सरकारले ‏‎राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो। 

    सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवत्रय राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम बढुवाका लागि सिफारिस गरेको थियो । 

    जसमध्ये पहिलो नम्बरमा रहेका पौडेललाई सरकारले सचिव बढुवा गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend