२०८३, आश्विन २३ गते

images
  • समाचार
  • सिंहदरबारबाट पक्राउ परे मिराज ढुंगाना र...

सिंहदरबारबाट पक्राउ परे मिराज ढुंगाना र जितेन्द्रकुमार महतो

सिंहदरबारबाट पक्राउ परे मिराज ढुंगाना र जितेन्द्रकुमार महतो

सीएनएन खबर
बिहिवार, मंसिर २५ २०८२०५:३४
सीएनएन खबर
बिहिवार, मंसिर २५ २०८२०५:३४
  • images

    काठमाडौँ । सरकार र सम्झौताविरुद्ध सिंहदरबार गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतो पक्राउ परेका छन्। 

    जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको हो।

     ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend