२०८३, आश्विन २१ गते

images
  • समाचार
  • करका दर हेरफेर भएको भन्दै प्रतिपक्षले...

करका दर हेरफेर भएको भन्दै प्रतिपक्षले गरे संसद वैठक अवरोध

करका दर हेरफेर भएको भन्दै प्रतिपक्षले गरे संसद वैठक अवरोध

सोमवार, जेठ २५ २०८३०१:४५
सोमवार, जेठ २५ २०८३०१:४५
  • images

    काठमाडौँ । सोमबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि आजको बैठक स्थगित गरेका हुन् ।

    सोमबारको बैठक सुरु भए लगत्तै विरोध स्वरूप विपक्षी दलहरू उठे । त्यसपछि सभामुख अर्यालले एमालेका संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिए ।

    १७ जेठमा प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

    विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसअघिका संसद् बैठक पनि अवरोध गर्दै आइरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend