२०८३, आश्विन २१ गते

images
  • समाचार
  • देशभर बदली, मेघगर्जनसहित वर्षाको सम्भावना; हिमाली...

देशभर बदली, मेघगर्जनसहित वर्षाको सम्भावना; हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

देशभर बदली, मेघगर्जनसहित वर्षाको सम्भावना; हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

सीएनएन खबर
बिहिवार, जेठ २८ २०८३०७:०२
सीएनएन खबर
बिहिवार, जेठ २८ २०८३०७:०२
  • images

    काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ । 

    त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको  विभागले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend