२०८३, आश्विन २१ गते

images
  • समाचार
  • चेक अनादर मुद्दामा चर्चित सेफ सन्तोष...

चेक अनादर मुद्दामा चर्चित सेफ सन्तोष साह पक्राउ

चेक अनादर मुद्दामा चर्चित सेफ सन्तोष साह पक्राउ

शनिवार, जेठ ३० २०८३०९:५०
शनिवार, जेठ ३० २०८३०९:५०
  • images

    काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन्।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महोत्तरीबाट गएराति पक्राउ गरेको हो।

    चेक अनादरको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई काठमाडौँ ल्याई थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend