२०८३, आश्विन २१ गते

images
  • समाचार
  • प्रतिनिधिसभा बैठक सुरु, आठ मन्त्रालयका बजेटमाथि...

प्रतिनिधिसभा बैठक सुरु, आठ मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको आज मन्त्रीहरूले जवाफ दिने

प्रतिनिधिसभा बैठक सुरु, आठ मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको आज मन्त्रीहरूले जवाफ दिने

बुधवार, आषाढ ३ २०८३११:२३
बुधवार, आषाढ ३ २०८३११:२३
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण कार्यसूची रहेको छ ।

    आजको कार्यसूचीमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन् ।

    यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पनि विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले  जवाफ दिने कार्यक्रम छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend