२०८३, आश्विन २१ गते

images

पोखराबाट काठमाडौं आउँदै गरेका बस दुर्घटनामा

पोखराबाट काठमाडौं आउँदै गरेका बस दुर्घटनामा

आइतवार, कार्तिक ४ २०८१०९:३९
आइतवार, कार्तिक ४ २०८१०९:३९
  • images

    काठमाडौं । कास्कीकाे पाल्चोकबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९०२६ नम्वर को बस साँखु फेदीमा ब्रेक फेल भएर दुर्घटना भएको छ ।
    बसमा सवार ४०-५० जना यात्रुमध्ये ३-४ जना सामान्य घाईते भएका छन भने अन्य यात्रु सबै सम्पूर्ण सकुसल रहेका छन । बसमा सामान्य क्षति पुगेकाे छ । बस दुर्घटना भएपनि कुनै मानवीय क्षति नभएकाेले सबै यात्रु सकुसल छन् ।

    यात्रुबाहक बस अनियन्त्रित भइ सडक छेउकाे रुखमा ठोक्किएकाे छ । रुखमा ठोक्किएका कारण बसकाे अगाडिकाे भागमा क्षति पुगेकाे छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend