२०८३, आश्विन २१ गते

images
  • समाचार
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयल...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयल निगमको तीन करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयल निगमको तीन करोड सहयोग

मंगलवार, कार्तिक ६ २०८१०६:४२
मंगलवार, कार्तिक ६ २०८१०६:४२
  • images

    काठमाडौँ । नेपाल आयल निगमले गत असोजमा गएको बाढी पहिरोका पीडितको पुनःस्थापनाका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । 

    निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ जम्मा गरेको हो । 

    निगमको सञ्चालक समितिको निर्णयअनुसार निगमको व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षक अन्तर्गत रहेर तीन करोडको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको निगमले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend