२०८३, आश्विन २१ गते

images

प्राधिकरणले लाइन काट्न थालेपछि उद्योगहरुले तिर्न थाले किस्तामा बक्यौता (सूची)

प्राधिकरणले लाइन काट्न थालेपछि उद्योगहरुले तिर्न थाले किस्तामा बक्यौता (सूची)

सोमवार, कार्तिक १२ २०८१०१:४७
सोमवार, कार्तिक १२ २०८१०१:४७
  • images


    काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत् प्राधिकरणले लाइन काट्न थालेसँगै ११ उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न थालेका छन्। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले ११ उद्योगले बक्यौता तिर्न सुरु गरेको जानकारी दिए। 

    उनले सरकारी उद्योगबाट बक्यौता उठ्ने भएकाले लाइन कटान नगरिएको स्पष्ट पारे। विद्युत् प्राधिकरणले गत बिहीबार ३४ उद्योगको लाइन काटिदिएको छ। प्राधिकरणले बक्यौता तिर्ने उद्योगको लाइन जडान सुरु गरेको छ। 

    यी हुन् किस्तामा बक्यौता तिर्ने ११ उद्योग

    यी हुन् किस्तामा बक्यौता तिर्ने ११ उद्योग

    उद्योगहरू कुल बक्यौता रकम
    जिबी टेक्सटाइल ४९ लाख ४८ हजार  
    नारायण रबर उद्योग १० लाख ५६ हजार
    शुभश्री अग्नी सिमेन्ट ९८ लाख ८१ हजार
    विनायक स्पात प्रा.लि

    ७ लाख ५२ हजार

    नव नेपाल प्लास्टिक इन्डस्ट्रिज २ लाख ५ हजार
    शुभ लक्ष्मी पोलिमर्स ३ लाख ७८ हजार
    नेशनल रबर इन्डस्ट्रिज ५९ हजार
    एजी हेल्थ इन्डस्ट्रिज ७६ हजार
    सर्वोत्तम सिमेन्ट ११ करोड ९६ हजार
    सम्राट सिमेन्ट ३ करोड ७७ लाख ७३ हजार
    रोल्पा सिमेन्ट ९९ लाख १२ हजार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend