काठमाडौं । दोलखा जिल्लाको ओराङ आसपासमा बिहीबार भूकम्प गएको छ।बिहीबार साँझ ५ बजेर ५६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend