२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कोशी र गण्डकी प्रदेशका केही स्थानमा...

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

सोमवार, मंसिर ३ २०८१०७:३१
सोमवार, मंसिर ३ २०८१०७:३१
  • images

    काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू(भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    विभागका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend