२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पूर्वसभामुख ढुंगानाकाे निधनकाे शाेकमा सरकारले दियाे...

पूर्वसभामुख ढुंगानाकाे निधनकाे शाेकमा सरकारले दियाे सार्वजनिक बिदा

पूर्वसभामुख ढुंगानाकाे निधनकाे शाेकमा सरकारले दियाे सार्वजनिक बिदा

सोमवार, मंसिर ३ २०८१०९:५०
सोमवार, मंसिर ३ २०८१०९:५०
  • images

    काठमाडौँ।सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमाआज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    साेमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।

    ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend