२०८३, आश्विन २१ गते

images

उपनिर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

उपनिर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

मंगलवार, मंसिर ४ २०८१०९:५२
मंगलवार, मंसिर ४ २०८१०९:५२
  • images

    काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुँदैछ। साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ।

    भोलि बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। 
    मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ। 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend