२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सीबिआईएल सेक्युरिटिजको प्रमुख कार्यकारीमा मनिष अर्याल...

सीबिआईएल सेक्युरिटिजको प्रमुख कार्यकारीमा मनिष अर्याल नियुक्त

सीबिआईएल सेक्युरिटिजको प्रमुख कार्यकारीमा मनिष अर्याल नियुक्त

बुधवार, मंसिर ५ २०८११०:२०
बुधवार, मंसिर ५ २०८११०:२०
  • images

    काठमाडौँ । सीबिआइएल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृतमा मनिष अर्याल नियुक्त भएका छन्। पेशाले चार्टड एकाउन्टेन्ट रहेका अर्याललाई संचालक समितिले सीईओंमा नियुक्त गरेको हो 

    अर्याल यसअघि जाल्पा माइक्रो फाइनान्समा अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी पुरा गरेका थिए। 

    सीबीआईएल सेक्युरिटिज सिटिजन्स बैकको भगिनी संस्था हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend