काठमाडौं । आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।
बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने बताइएको छ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend