२०८३, आश्विन २२ गते

images
  • समाचार
  • ‘नेपाल भ्रमण वर्ष २०२५’ को शुभारम्भ...

‘नेपाल भ्रमण वर्ष २०२५’ को शुभारम्भ (तस्बिरहरू)

‘नेपाल भ्रमण वर्ष २०२५’ को शुभारम्भ (तस्बिरहरू)

शनिवार, माघ ५ २०८१०७:३१
शनिवार, माघ ५ २०८१०७:३१
  • images

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ। भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो। भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संयुक्त रुपमा गरे। 

    RatnaShrestha_KTM_RSS_RATL9354(1).jpg
    undefined
    RS_KTM_RSS_05_RATL9337(1).jpg
    undefined
    RSShrestha_KTM_RSS_05_RATL9258(1).jpg
    undefined
    RS_KTM_RSS_05_RATL9118.jpg
    undefined

     

    RS_KTM_RSS_05_RATL9128.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend