२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट,...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १७ लाख २३ हजारको हातखाली

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १७ लाख २३ हजारको हातखाली

आइतवार, माघ ६ २०८११०:२२
आइतवार, माघ ६ २०८११०:२२
  • images

    काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइतबार आईपीओ बाँडफाँट गरिएको हो ।

    कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो । जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको थियो ।

    कम्पनीको आईपीओमा १९ लाख ८ हजार ३३१ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १ लाख ८४ हजार ५०० जनाले शेयर प्राप्त गरेका छन् । बाँकी १७ लाख २३ हजार ९३१ जनाको हात खाली भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend