२०८३, आश्विन २२ गते

images

घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, माघ ६ २०८११०:४०
आइतवार, माघ ६ २०८११०:४०
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै  सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसारअ आइतबार सुन र चाँदी दुबैको मूल्य घटेको हो । 

    शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । 

    यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको  थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend