२०८३, आश्विन २३ गते

images

स्थिर सुनचाँदीको भाउ

स्थिर सुनचाँदीको भाउ

सोमवार, माघ २१ २०८११२:१९
सोमवार, माघ २१ २०८११२:१९
  • images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य स्थिर रहेर सोही मूल्यमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend