२०८३, आश्विन २१ गते

images

पौडेलले पाए अख्तियारको प्रवक्ताको जिम्मा

पौडेलले पाए अख्तियारको प्रवक्ताको जिम्मा

सोमवार, फाल्गुण २६ २०८१०२:५०
सोमवार, फाल्गुण २६ २०८१०२:५०
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

    यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालेका नरहरि घिमिरेको केही दिनअघि गृह मन्त्रालयमा सरुवा भएको थियो। घिमिरेको सरुवा भएपछि आयोगले सहसचिव पौडेललाई फागुन २५ गतेदेखि लागू हुने गरी आयोगको प्रवक्ता तोकेको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend