२०८३, आश्विन २२ गते

images

वर्षको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार

वर्षको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार

आइतवार, चैत्र ३१ २०८१०३:३०
आइतवार, चैत्र ३१ २०८१०३:३०
  • images

    काठमाडौं । वर्षको अन्तिम दिन आज सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ८ दशमलव ८४ अङ्कले घटेर २६६१ दशमलव ८६ को विन्दुमा पुगेको छ ।

    आइतबार ३२२ कम्पनीका ५४ हजार ३६१ पटकको कारोबारमा एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँ रहेको छ ।

    ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनी राताम्मे छन् भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य राताम्मे छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend