२०८३, आश्विन २२ गते

images

आज रातिदेखि नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट अवरुद्ध हुनसक्ने

आज रातिदेखि नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट अवरुद्ध हुनसक्ने

शुक्रवार, बैशाख ५ २०८२०३:२४
शुक्रवार, बैशाख ५ २०८२०३:२४
  • images

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन, इन्टरनेट र टिभी सेवा शुक्रबार रातिदेखि अवरुद्ध हुनसक्ने कम्पनीले जनाएको छ।

    एक सूचना जारी गर्दै टेलिकमले उक्त जानकारी दिएको हो।  कम्पनीका अनुसार बेलुकी ९ बजेदेखि भोलि बिहान ७ बजेसम्म ठहिटी, असन, भेडासिंह, इन्द्रचोक, महाबौद्ध, किलागललगायतका क्षेत्रहरुमा सेवा अवरुद्ध हुनसक्नेछ। 

    ती स्थानहरुमा एफटीटीएच सेवा अवरुद्ध हुने अग्रिम जानकारी गराइएको हो। निर्धारित समयभन्दा अघिपछि सेवा पुनः सुरु नभए सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ।

    teli.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend