२०८३, आश्विन २२ गते

images

घट्यो नेप्से,९ अर्ब ३७ करोडको कारोबार

घट्यो नेप्से,९ अर्ब ३७ करोडको कारोबार

बुधवार, बैशाख १७ २०८२०३:४५
बुधवार, बैशाख १७ २०८२०३:४५
  • images

    काठमाडौं । सेयर बजार बुधबार पनि घटेको छ । आज नेप्से ८.१४ अकंले घटेर २६२३ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोडको सेयर कारोबार भएको हो । बुधबार ५ उपसूचकमा हरियाली देखिए पनि ८ उपसूचक राताम्य भएका छन् । यसदिन १०७ कम्पनीको सेयरमूल्य घटेको छ भने १३६ कम्पनीको बढेको हो ।

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend