२०८३, आश्विन २२ गते

images

तोलामा ४ हजार ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ४ हजार ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, बैशाख १८ २०८२११:३३
बिहिवार, बैशाख १८ २०८२११:३३
  • images

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। बुधबार ७ सय रुपैयाँले घटेको सुन आज ४ हजार ६ सय रुपैयाँले घटेको हो। 

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ६ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८३ हजार ५००  कायम भएको छ।

    सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। बुधबार प्रतितोला चाँदी  १९ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज १९ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend