२०८३, आश्विन २२ गते

images
  • समाचार
  • विद्यालय कर्मचारी आन्दोलीत, १२ कक्षाको परीक्षामा...

विद्यालय कर्मचारी आन्दोलीत, १२ कक्षाको परीक्षामा कालोपट्टी बाँधेर काम गर्ने

विद्यालय कर्मचारी आन्दोलीत, १२ कक्षाको परीक्षामा कालोपट्टी बाँधेर काम गर्ने

शुक्रवार, बैशाख १९ २०८२१०:५६
शुक्रवार, बैशाख १९ २०८२१०:५६
  • images

    काठमाडौँ । विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघविरुद्ध आन्दोलनको घोषणा गरेको छ । कर्मचारीका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो ।

    आन्दोलन वैशाख २१ देखि सञ्चालन हुनेछ । कक्षा १२ को परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।

    विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको आरोप परिषद्को छ । शिक्षक महासंघको समापन कार्यक्रममा बिहीबार दुई पक्षबीच चर्काचर्की भएको थियो

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend