काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्र शाक्यले शुक्रबार पत्रकार सम्मेलन गर्दै श्वेतपत्र जारी गरेका हुन् । प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख छ ।
हेर्नुहोस् पूर्णपाठ

