२०८३, आश्विन २३ गते

images

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, बैशाख २१ २०८२१०:४१
आइतवार, बैशाख २१ २०८२१०:४१
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख ८४ हजार १०० रुपैयाँ तोकिएको हो । 

    अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend