२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बाल मन्दिर जग्गा प्रकरणः यी हुन...

बाल मन्दिर जग्गा प्रकरणः यी हुन मुद्दा दर्ता भएका नेपाली सहित भारतीय १७ जना

बाल मन्दिर जग्गा प्रकरणः यी हुन मुद्दा दर्ता भएका नेपाली सहित भारतीय १७ जना

बुधवार, बैशाख २४ २०८२०६:०४
बुधवार, बैशाख २४ २०८२०६:०४
  • images

    काठमाडौँ । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

    यो ठगी प्रकरणमा अनुसन्धान गरेर सम्झौता रद्द भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले मुद्दा नचलाउने निर्णय गर्दै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।

    तर, महान्यायाधिवक्ताको कार्यालयले मंगलबार मात्र मुद्दा चलाउने निर्णय गरेको थियो । लगत्तै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो । प्रकरणका सबै प्रतिवादी फरार छन् ।

    यी हुन १७ जना को को हुन्?

    १० रिता सिंह
    २० तुलसी नारायण श्रेष्ठ
    ३० गणेशभक्त श्रेष्ठ
    ४० कृष्ण शंकर साह
    ५० श्याम कुमार आले
    ६० सुवास कुमार पोखरेल
    ७० प्रचण्ड राज प्रधान
    ८० राम काजी गुरुङ
    ९० योगेन्द्र बहादुर शाही
    १०० दीपक दास श्रेष्ठ
    ११० प्रविण राज जोशी
    १२० मुरारी निधि तिवारी ९ना.प्र.नं।६५४७–०२६–५१४५१०।
    १३० पुरुषोत्तम राज जोशी
    १४० श्रद्धा संघाई
    १५० अभिनव सिंघानिया (भारतीय नागरिक)
    १६० सिद्धार्थ केडिया (भारतीय नागरिक)
    १७० कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend