२०८३, आश्विन २३ गते

images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, बैशाख २५ २०८२१०:४७
बिहिवार, बैशाख २५ २०८२१०:४७
  • images

    काठमाडौँ । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन ६ सय रुपैयाँले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको  एक लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार  सुन एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९६५ मूल्यमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार ७८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६७६ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend