२०८३, आश्विन २३ गते

images

नवनियुक्त गभर्नरको सपथ आज

नवनियुक्त गभर्नरको सपथ आज

बुधवार, जेठ ७ २०८२०७:४२
बुधवार, जेठ ७ २०८२०७:४२
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

    मन्त्रिपरिषद्को मंगलबारको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट नियुक्त गभर्नरले प्रधानन्यायाधीशबाट सपथ लिने संवैधानिक व्यवस्थाअनुसार पौडेलले सपथ लिन लागेका हुन् ।

    सपथपछि डा. पौडेलले आजै गभर्नरको जिम्मेवारी सम्हाल्ने छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend