२०८३, आश्विन २३ गते

images
  • समाचार
  • महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत...

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

आइतवार, जेठ ११ २०८२०५:२९
आइतवार, जेठ ११ २०८२०५:२९
  • images

    काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै पदमुक्त गराउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् ।

    ५० वर्षीया रोशनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरकाले जानकारी दिएको छ ।

    घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend