२०८३, आश्विन २३ गते

images

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बुधवार, जेठ १४ २०८२०१:००
बुधवार, जेठ १४ २०८२०१:००
  • images

    काठमाडौं । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११:५६ बजे कास्कीको फुलिबाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

    यत्तिको भूकम्पले खासै क्षति गर्ने सम्भावना नहुने भूकम्पविद् बताउँछन्। यसअघि जेठ ९ गते मात्र बैतडीको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend