२०८३, आश्विन २३ गते

images

रासायनिक मल खरिदका लागि २८ अर्ब

रासायनिक मल खरिदका लागि २८ अर्ब

सीएनएन खबर
बिहिवार, जेठ १५ २०८२०३:३१
सीएनएन खबर
बिहिवार, जेठ १५ २०८२०३:३१
  • images

    काठमाडौँ । सरकारले रासायनिम मल खरिदका लागि २८ अर्ब बढी रकम छुुट्टाएको छ । सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै मलको अनुदानका लागि उक्त रकम छुटटाईएको बताएका हुन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend