२०८३, आश्विन २३ गते

images
  • समाचार
  • भूमि मन्त्रालयको बजेट ७ अर्ब ४९...

भूमि मन्त्रालयको बजेट ७ अर्ब ४९ करोड, सहकारी सञ्चालकको राहदानी खारेज

भूमि मन्त्रालयको बजेट ७ अर्ब ४९ करोड, सहकारी सञ्चालकको राहदानी खारेज

बिहिवार, जेठ १५ २०८२०३:४६
बिहिवार, जेठ १५ २०८२०३:४६
  • images

    काठमाडौँ । सहकारीका सञ्चालकको राहदानी खारेज गर्ने घोषणा भएको छ । 

    अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै सहकारीको रकम ठगी गर्ने सञ्चालकको राहदानी खारेज गर्ने घोषणा गरेका हुन् । 

    उनले भूमी, व्यवस्थ, सहकारी तथा गरिवी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend