२०८३, आश्विन २३ गते

images
  • समाचार
  • ओली र देउवाकाे क्षेत्रमा नयाँ  एयरपाेर्ट...

ओली र देउवाकाे क्षेत्रमा नयाँ  एयरपाेर्ट बन्ने

ओली र देउवाकाे क्षेत्रमा नयाँ  एयरपाेर्ट बन्ने

बिहिवार, जेठ १५ २०८२०४:१२
बिहिवार, जेठ १५ २०८२०४:१२
  • images

    काठमाडौँ। आगामी वर्षको बजेटमार्फत सरकारले सत्तासाझेदार दलका अध्यक्ष र सभापतिको गृहजिल्लामा विमानस्थल बनाउने प्रक्रियालाई अघि बढाउने भएको छ ।
     
    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संयुक्त सदनमा प्रस्तुत गरिरहेको बजेटमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला तेह्रथुम र सत्ता साझेदार शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विमानस्थलको निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिने बताएका हुन् ।

    उनले भने, “तेह्रथुमको को चुहान डाँडा र डडेलधुराको अजयमेरु र उदयपुरको सगरमाथा विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन तयार गरिन छ “
    सरकारले बजेटमार्फत आन्तरिक विमानस्थलको पूर्वाधार विकासका लागि ५० करोड बिनियोजन गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend