२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • पाण्डेको ठाउँमा जोशीले पाए महानगर प्रहरी...

पाण्डेको ठाउँमा जोशीले पाए महानगर प्रहरी प्रमुखको जिम्मेवारी

पाण्डेको ठाउँमा जोशीले पाए महानगर प्रहरी प्रमुखको जिम्मेवारी

मंगलवार, जेठ २० २०८२०५:२१
मंगलवार, जेठ २० २०८२०५:२१
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् । राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।

    उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखकोरुपमा कामकाज गर्न पत्र दिइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend