२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • बिहीबार १ बजेका लागि सर्‍यो प्रतिनिधि...

बिहीबार १ बजेका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

बिहीबार १ बजेका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

बुधवार, जेठ २१ २०८२०४:१९
बुधवार, जेठ २१ २०८२०४:१९
  • images

    काठमाडौँ । बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको छ ।

    विपक्षी दल गृहमन्त्रीको राजीनामाको मागबाट पछाडि नहटेपछि आज पनि बैठक बस्दै नबसी स्थगित भएको हो ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलले उनको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।

    सभामुखले दलका सचेतकहरूसँग छलफल गरेपनि सहमति जुट्न नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

    अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend