२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • शुक्रबारसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा...

शुक्रबारसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

शुक्रबारसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२०५:४५
सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२०५:४५
  • images

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक सुरू भएको घोषणा गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।

    सभामुख घिमिरेले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिने भन्दै सांसदहरूलाई बस्न आग्रह गरेका थिए। तर विपक्षी दलका सांसदहरूले विरोध गरिरहे।

    सभामुख घिमिरेले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

    भिजिट भिसा प्रकरणमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend