२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • भिजिट भिसा प्रकरणः यस्तो छ रास्वपाको...

भिजिट भिसा प्रकरणः यस्तो छ रास्वपाको पाँचबुँदे मस्यौदा

भिजिट भिसा प्रकरणः यस्तो छ रास्वपाको पाँचबुँदे मस्यौदा

सोमवार, जेठ २६ २०८२०४:२९
सोमवार, जेठ २६ २०८२०४:२९
  • images

    काठमाडौँ । भिजिट भिसा प्रकरणमा सहमतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पाँचबुँदे मस्यौदा प्रस्तुत गरेको छ।

    भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउने मस्यौदा कांग्रेस र माओवादीलाई बुझाएको रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन्।

    उक्त मस्यौदा कांग्रेस र माओवादी नेताले अध्ययन गरिरहेका छन्।

    rsp.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend