२०८३, आश्विन २२ गते

images
  • समाचार
  • लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा...

लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

सीएनएन खबर
बुधवार, श्रावण २८ २०८२०८:२४
सीएनएन खबर
बुधवार, श्रावण २८ २०८२०८:२४
  • images

    काठमाडौँ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend