२०८३, आश्विन २३ गते

images
  • समाचार
  • जेन–जी आन्दोलनमा गोली प्रहार: एकको मृत्यु,...

जेन–जी आन्दोलनमा गोली प्रहार: एकको मृत्यु, दर्जनौं घाइते

जेन–जी आन्दोलनमा गोली प्रहार: एकको मृत्यु, दर्जनौं घाइते

सोमवार, भाद्र २३ २०८२०१:५४
सोमवार, भाद्र २३ २०८२०१:५४
  • images

    काठमाडौं । भ्रष्टाचार, प्रशासनिक बेथिति र दर्ता नभएका सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जीद्वारा सञ्चालन गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ।

    घाइतेको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मृत्यु भएकाको परिचय खुल्न बाँकी छ भने ७०–८० जना प्रदर्शनकारी घाइते छन् र उपचाररत छन्।

    घटनाका थप विवरण र मृतकको परिचय सार्वजनिक हुन बाँकी रहेको अस्पतालले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend