२०८३, आश्विन २३ गते

images
  • समाचार
  • संसद् विघटन विरुद्धको रिट सर्वोच्च अदालतमा...

संसद् विघटन विरुद्धको रिट सर्वोच्च अदालतमा पेस

संसद् विघटन विरुद्धको रिट सर्वोच्च अदालतमा पेस

सीएनएन खबर
मंगलवार, आश्विन २८ २०८२११:५०
सीएनएन खबर
मंगलवार, आश्विन २८ २०८२११:५०
  • images

    काठमाडौँ । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । अदालतमा मंगलबार ५ वटा रिट पेस भएको हो ।वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

    जेनजी आन्दोलनपछि नयाँ प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर फागुन २१ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend