२०८३, आश्विन २२ गते

images

सरकारले तोक्यो राष्ट्रियसभा सदस्यको निर्वाचन मिति

सरकारले तोक्यो राष्ट्रियसभा सदस्यको निर्वाचन मिति

सीएनएन खबर
बुधवार, कार्तिक १२ २०८२०३:२२
सीएनएन खबर
बुधवार, कार्तिक १२ २०८२०३:२२
  • images

    काठमाडौँ । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो । 


    फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेसँगै ती स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend