२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कतारको भ्रमण सकेर राष्ट्रपति पौडेल आज...

कतारको भ्रमण सकेर राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

कतारको भ्रमण सकेर राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

सीएनएन खबर
बिहिवार, कार्तिक २० २०८२०७:२०
सीएनएन खबर
बिहिवार, कार्तिक २० २०८२०७:२०
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न स्वदेश फर्कदै छन् ।

    राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण स् गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend