२०८३, आश्विन २३ गते

images
  • समाचार
  • काठमाडौँ उपत्यकाको मौसम आज यो वर्षको...

काठमाडौँ उपत्यकाको मौसम आज यो वर्षको अहिलेसम्मकै कम

काठमाडौँ उपत्यकाको मौसम आज यो वर्षको अहिलेसम्मकै कम

मंगलवार, कार्तिक २५ २०८२०७:१८
मंगलवार, कार्तिक २५ २०८२०७:१८
  • images

    काठमाडौँ । काठमाडौँ उपत्यकामा आज मंगलबार न्यूनतम तापक्रम यो वर्ष लागेयताकै कम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०।१ डिग्री सेल्सियसमा झरेको हो।

    'यो काठमाडौँ उपत्यकामा यो वर्षकै कम न्यूनतम तापक्रम हो, यसभन्दा अघि सबैभन्दा कम हिजो ११ डिग्री सेल्सियस थियो', विभागले भन्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend