काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज (शुक्रबार) बयान लिइँदैछ । उनको आजदेखि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुने बताइएको छ । बुद्ध एयरको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend