२०८३, आश्विन २३ गते

images

सिमराका सबै उडान रद्द

सिमराका सबै उडान रद्द

बुधवार, मंसिर ३ २०८२०२:२७
बुधवार, मंसिर ३ २०८२०२:२७
  • images

    काठमाडौं । सिमरा विमानस्थल बन्द भएका कारण यो विमानस्थल हुने बुधबारको सबै उडान रद्द भएको छ । सिमरामा दैनिक ५ वटा उडान गरिरहेको बुध्द एयरले आजका सबै उडान रद्द गरेको जानकारी दिएको छ ।

    यो वायुसेवाले भनेको छ, ‘असहज परिस्थितिका कारण आजको सम्पूर्ण सिमराका उडान स्थगन गरिएको छ । टिकेट रिसेड्युल तथा थप जानकारीका बुध्द एयरको कल सेन्टरमा सम्पर्क गनुपर्ने छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend